सरसर्ती संसार कर्मभुमी जर्मनीमा लोकार्पण हुने

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका 
प्रमुख संरक्षक जीवा लामिछाने को प्रथम साहित्य कृती सरसर्ती संसार जर्मनी को फ्र्यांक फर्ट सहर मा लोकार्पण हुने भएको छ। नीयात्राकार जीवा लामिछानेद्वारा लिखीत उक्त पुस्तकमा ५ महादेश का २९ वटा देशहरुको सामाजीक, आर्थीक, भौगोलीक र ऎतिहासिक चित्रण गरीएको छ। व्यवसायीक भ्रमण,गैर आवासीय नेपाली संघ का कार्यक्रम र पारीवारिक … Continue reading सरसर्ती संसार कर्मभुमी जर्मनीमा लोकार्पण हुने